माओवादीलाई प्रश्न : विदेशीलाई खुसी पार्न जनयुद्ध गरेको हो? : गंगा चौधरी काठमाडौं।नेकपा एमालेकी सांसद गंगा चौधरीले २०४७ सालयता ४० लाख विदेशीले नेपाली नागरिकता लिएको बताएकी छन्।शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि बोल्दै सांसद चौधरीले त्यसअघि २०३७ सालमा २४ लाखले विदेशी नागरिकता लिएको उल्लेख गरेकी छन्। उनले ठूला दलका मुख्य नेताहरु किन लाइन लागेर भारत गएको भन्दै आक्रोश समेत व्यक्त गरिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्