सभामुखले निर्देशन दिनुभएको आज पाँच दिन बित्यो सरकार कहाँ छ : भीमबहादुर रावल काठमाडौं।नेकपा एमालेका सांसद भीमबहादुर रावलले एसपीपीको सम्बन्धमा अमेरिकालाई पत्र लेखेको अवस्थाको बारेमा संसदलाई जानकारी दिन सरकारले आनाकानी गरेको बताएका छन्। प्रतिनिधि सभा बैठकको बोल्दै उनले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकालाई जानकारी नगराइएको पनि बताए।उनले पत्र पठाए,नपठाएको सम्बन्धमा संसदमा जानकारी गराउन सभामुखले गरेको निर्देशन पनि सरकारले नमानेको पनि जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्