सडक पिच नहुँदा जुम्लाको स्याउ बाटैमा कुहिन्छ : गजेन्द्रबहादुर महत काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले पहुँचको आधारमा मात्र विकास हुने बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय मागेर बोल्दै उनले शहरी क्षेत्र र मन्त्री बस्ने ठाउँको बाटो चार पाँच पटक पिच हुँदा पहाडी क्षेत्रमा भने कोटासील गरेको १० वर्ष पुग्दासम्म पनि राज्यले बेवास्ता गरको बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्