यो देशमा भ्रष्टाचार निर्मुल गर्नुपर्ने जरुरी छ : डा. शेखर कोईराला
काठमाडौं।नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशमा सुशासन नरहेको बताएका छन्।बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा बोल्दै उनले अहिले देशको परिस्थिति अफ्ठ्यारो रहेको भन्दै सरकारको अहिलेको गति र काम गर्ने शैली सही नभएको पनि बताए।आलस्य गरेर सत्ता सञ्चालन गर्दा देशको स्थिति कहीँको नरहने उनको भनाइ छ।उनले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य,भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस्