मेयर बालेनलाई प्रश्न, बजेट बनाउँदा सिसडाेलकाे अस्तव्यस्तमा ध्यान किन गएन ? काठमाडौं।काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै सिसडोलका स्थानियले मेयर बालेन शाहलाई,बजेट बनाउँदा सिसडोलको अस्तव्यस्तमा ध्यान किन गएन भन्ने प्रश्न गरेका छन्।केही दिनबाट काठमाडौंको फोहोर संकलनमा बाटो बन्द भएको कारण अवरुद्व हुन पुगेको छ।माग सम्बोधन नभए भदौबाट फोहोर लैजान नदिने चेतावनी पनि स्थानियले दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्