गभर्नरमाथि तुरुन्त कारवाही गरियोस् ः सांसद महत काठमाडौं।प्रतिनिधि सभा सदस्य गजेन्द्र महतले एमालेका अर्थ विभागका सदस्य एम अधिकारीको पहिचान भएको बताएका छन्।संसदको शून्य समयमा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारी नै एम अधिकारी भएको प्रमाण भेटाएको बताएका हुन्।उनले व्यङ्यात्मक रुपमा शब्दार्थ लगाएर एम अधिकारीलाई पैसा ढुकटीको अधिकार भएको व्यक्तिका रुपमा व्याख्या गर्दै ती व्यक्ति गभर्नर नै भएको दाबी गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्