२० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्।आईतवार एक कार्यक्रममा बोल्दै उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारेका छन्।उनले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने पनि प्रष्ट परेका छन्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्