पराराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणबाट नेपालले लाभ लिनसक्नुपर्छ : झलनाथ खनाल काठमाडौं।नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले परराष्ट्रमन्त्री डा.नारायण खड्काको चीन भ्रमणमा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुनेसहमतिका बारेमा जोड दिनुपर्ने बताएका छन्।उनले,सम्भव हुने सहमतिका बारेमा पनि कुरा होस् भन्ने कुरा नेपाली जनताको चाहना रहेको उनको भनाई रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्