संस्कृति र सम्पदाको संरक्षण नगरे पर्यटन क्षेत्रको विकास सम्भव छैन काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले धार्मिक पर्यटकलाई भित्र्याउने वातावरण निर्माण गर्नुपर्ने बताएका छन्।सोमबार एक कार्यक्रमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका साँस्कृतिक सम्पदाहरुलाई संरक्षण र संवद्र्धन गरे मात्रै पर्यटन विकास गर्न सकिने प्रष्टाएका छन्।उनले मूर्त र अमूर्त सम्पदाको संरक्षण आवश्यक रहेको पनि बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्