ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने नैतिकता छैन काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमाले र त्यसका अध्यक्ष केपी ओलीलाई नागरिकता विधेयकको विरोध गर्ने कुनै नैतिकता नभएको बताएका छन्।नैतिकता नभएपनि एमालेले नागरिकता विधेयकको विरोध गरिरहेको प्रचण्डको भनाइ छ।उनले दुवै सदनबाट पारित भैसकेको उक्त विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेकोमा पनि असन्तुष्टि जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्