कपन–बुढानीलकण्ठ डुबानमा पर्छ गाली मैले खान्छु : गगन थापा काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन—बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन्।प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा उनले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए।यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको पनि उनले सुनाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्