आर्थिक क्रान्तिका लागि व्यावसायिक शिक्षा : प्रकाशमान सिंह काठमाडौं।नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जीविकोपार्जनलाई सहज गर्नका लागि आर्थिक क्रान्ति आवश्यक रहेका बताएका छन्।नेपाली काँग्रेसका नेता गणेशमान सिंहको २५ औँ पुण्यतिथिको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश र स्थानीय तहको अधिकार सम्बन्धित तहलाई दिलाएर आवश्यक कानूनहरु समयमै बनाउनुपर्ने पनि बताए।उनले शिक्षालाई सीपसँग जोडेर आधारभुत शिक्षा सक्नासाथ सक्षम नागरिक बनाउनुपर्ने पनि बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्