आधा समय बालुवाटार र अस्पतालमा बिताउनेले टिकट पाउँदा मैले किन नपाउने ? काठमाडौं।नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्नेक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दर्जनभन्दा बढी आरोप लगाएका छन्।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले पार्टीबाट सम्पर्कबिहीन भएको हल्ला चलाएको, माफी माग्नुपर्ने प्रसंग उठाएको, एकल नाम सिफारिसप्रति छलफल गरिएकोलगातका आरोप लगाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्