माधवकुमार नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्ने उजुरी आएपछि अनुसन्धान गरिँदै काठमाडौं।निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई स्पष्टिकरण सोधेको छ।निर्वाचन आचारसंहिता उलंघन गरेको उजुरी परेपछि उनीमाथि अनुसन्धानका लागि स्पष्टिकरण सोधिएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउएका छन्।उनले आयोगले नेपालमाथि सोधिएको स्पष्टिकरणलाई कारबाही भन्न नमिल्ने पनि स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्