ओलीमा आफू जत्तिको बुद्धिमान धर्तीमै कोही छैन भन्ने भ्रम छः घनश्याम भुसाल काठमाडौं। नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले केपी ओलीले आफूलाई सबैभन्दा बुद्धिमान ठान्ने भ्रम रहेको बताएका छन्। आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले ओलीले आफ्नो पार्टी बाहेक अन्य कुनै पार्टी सामान्य ठान्ने गरेको बताए। यसका साथै आफैँले विघटन गरेको संसद्मा उपस्थित नै नहुने र सांसदबाटै राजीनामा दिनुपर्ने समेत बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्