प्रकाशमान सिंहको घरदैलोमा कार्यक्रममा सहभागी हुँदै: डा. बाबुराम भट्टराई काठमाडौं।पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेसपाका अध्यक्ष डा। बाबुराम भट्टराई काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन्।काठमाडौं महानगरपालिका वडा नं ३१ को आलोकनगर क्षेत्रको कार्यक्रममा सहभागी भएका बाबुरामले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएकाले आफू उनका लागि भोट माग्न आएको बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्