अबको निर्वाचनमा सबै मतदाताको माग सम्बोधन हुन्छ: किरण पौडेल काठमाडौं।नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं–१ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताएका छन्।शनिबार चुनाव प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले आसन्न निर्वाचनबाट आफू निर्वाचित भएपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने प्रतिवद्धता जनाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्