म अहिल्यै मन्त्री बन्दिनँ, पार्टीमा काम गर्छुः महामन्त्री शर्मा काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूलाई अहिले नै मन्त्री बन्ने चाहना नरहेको पनि बताएका छन्। ‘अहिले मैले पार्टीमा गर्नुपर्ने धेरै कामहरु बाँकी छन् । दूरदराजका साथीहरुको भावना बमोजिम काम गर्न बाँकी छ। चुनाव जित्ने बित्तिकै मन्त्री बन्न खुट्टा उचालिहाल्ने बेला यो होइन’ महामन्त्री शर्माले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्