देउवाज्यू अभिभावक बन्नुस्, प्रधानमन्त्री नयाँ व्यक्ति बनाऔंः महामन्त्री शर्मा काठमाडौं।‘नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिएको समय, बदलिएको सोच बमोजिम काँग्रेसलाई आन्तरिक रुपान्तरणको दिशा लैजानुपर्ने बताएका छन्।उनले संसदीय दलको नेता बनिर देशलाईनेतृत्व गर्ने भन्ने आकांक्षा सबैमा हुने गरेको भन्दै सत्ता पुस्तान्तरणको गर्नुपर्ने समेत बताएका छन।उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि आफू अभिभावक बनेर प्रधानमन्त्री नयाँ व्यक्ति बनाउनु पर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्