जनगुनासो बढी आउने गरेकाले गृह मन्त्रालय रोजेको हुँः गृहमन्त्री लामिछाने काठमाडौं। गृहमन्त्री रवि लामिछाने आफ्नो नागरिकता र राहदानी विवादमा स्वतन्त्र ढंगले छानबिन गर्न दिने बताएका छन् कार्यभार सम्हालेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले न्याय सम्पादन सबैलाई बराबरी हुने बताए। उनले भने, ‘स्वतन्त्ररुपमा सबैलाई बराबर ढंगले हेरेर न्याय सम्पादन गर्ने अधिकार हुन्छ। कसैसँग विभेद नगरी निष्पक्ष छानविन हुन्छ ।’उनले आफूले सञ्चारकर्मी भएर काम गर्दा सबैभन्दा धेरै गृह प्रशासनको देखेपछि गृहमन्त्रायलाई रोजेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्