विकासका लागि डोजर ड्राइभरसँग वैज्ञानिक र भूगर्भविद् सँगसँगै हुनुपर्छ : डा. गंगालाल तुलाधर
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा.गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताएका छन्। विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा माननीयज्युहरुको भुमिका विषयक अन्तरक्रियामा डा. तुलाधरले नननिर्वाचित सांसदहरुले विकासका नाममा भइरहेका अनैतिक क्रियाकलाप रोक्न संसदमा आफ्नो आवाज बुलन्द गर्नुपर्ने आवश्यक्ता औल्याए।
प्रतिक्रिया दिनुहोस्