श्रममन्त्रीको विवादबारे यस्तो भन्छन् रवि लामिछाने काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपसभामुख आफूहरूले पाउने सहमति भएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सत्ता गठबधनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने सहमति भएको बताएका हुन्। यस्तै कसलाई उम्मेदवार बनाउने भन्ने शुक्रबार टुंग्याउने पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्