निगमका कर्मचारीलाई मन्त्रीको धम्कीः अब यस्तो नहोस् काठमाडौं, ९ माघ। संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका छन्। सोमबार निगम पुगेर उनले कुन जहाज, कति बजे, कहाँ डिले भयो? भन्नेसम्मको रिर्पोट हरेक दिन बुझाउन निर्देशन दिएका हुन्। उनले समस्या समाधानको विजनेश प्लान पेश गर्न र गर्न नसक्ने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्