म सेतो लुगा लगाएको मान्छे हुँ, कालो हातले नछुनुः मन्त्री किराँती काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुन बताएका छन्। सोमबार निगम व्यवस्थापनले आयोजना गरेको कार्यक्रममा उनले भने ‘पहिलापहिला एनएसीको कर्मचारीसँग चेलीहरु विवहा गर्न खोज्थे । तर आज एनएसी भनेपछि नाक छोपेर मान्छेहरु किन हिँडछन ? यसको उत्तर यो कार्यकालमा हामीलाई चाहिन्छ। होइन हामी सफा छौं।’
प्रतिक्रिया दिनुहोस्