गृहमन्त्रीको प्रश्नः मैले खुट्टा दर्हो टेकेको छु, माननियज्यू तपाईहरुको के छ ? काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संरचनाहरुमा सुधार चाहिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आफ्नो निर्वाचन क्षेत्रमा भएको एक घटना स्मरण गर्दै उनले उनले प्रणालीगत सुधारहरुका लागि निरन्तर लागिरहेको बताए । उनले यो काम गर्न आफु खुट्टा दह्रो बनाएर लागेको र अन्य सांसदहरुलाई समेत दर्हो खुट्टा बनाउन आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्