हरेक स्थानीय तहमा सरुवा रोग अस्पताल बन्नुपर्छ : तोसिमा कार्की काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ् सेवामा विकेन्दीकरण आवश्यक रहेको बताएकी छन्। मंगलबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरुवा रोग सम्बन्धी उपचार गर्न देशभरबाट टेकु नै आउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको औल्याईन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्