सिडिओ र डिएसपी छान्न छोडेर प्रणाली सुधारमा सघाउनुस् : गृहमन्त्री काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राज्यका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखि काम गर्न कठिनाई भईरहेको बताएका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा ठूला दलहरुले थिलथिलो बनाएको राज्य संयन्त्रका कारण आफूलाई नतिजामुखि काम गर्न समस्या भएको उनको आरोप लगाए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्