एउटा मन्त्री घटाउँदा करोडौं पैसा बचत हुन्छ, धेरै मन्त्री बनाइँदैन : प्रधानमन्त्री काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुमा मन्त्रालयको संख्या प्रदेशसभा सदस्यको १० प्रतिशत भन्दा बढ्न नदिने बताएका छन् संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा भएको छलफलमा उनले प्रदेशको मन्त्रालय संख्या घटाइने बताएका हुन्। मन्त्री घट्दा पैसा बचत हुने पनि प्रधानमन्त्रीको दावि थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्