मन्त्रीमण्डलभित्र बसेर संघियताविरुद्ध बोल्न मिल्दैन: प्रधानमन्त्री प्रचण्ड काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक रूपमा संघीयताको विरोध गर्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने बताएका छन् । मंगलबार राष्ट्रियसभामा प्रधानमन्त्रीले मन्त्रिपरिषद्भन्दा बाहिर बसेर आफ्नो कुरा राख्ने अधिकार सबैलाई भए पनि मन्त्रिपरिषद्भित्र बसेर सङ्घीयता र गणतन्त्रको विरुद्ध बोल्ने अधिकार कसैलाई नहुने स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्