अनुदान त्यो वर्गको पाउनु पर्दछ, जुन वर्गलाई आवश्यक छः राज्यमन्त्री सिंह काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री दिपकबहादुर सिंहले एक वर्ष भित्रमा मुलुक विद्युतमा आत्मनिर्भर हुने दावी गरेका छन्। नेपाल विद्युत प्राधिकरणले एक वर्ष भित्र मुलुकलाई पुग्ने गरी विद्युत उत्पादन हुने त्यसको खपत हुनेगरी विद्युतीय चुल्होको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए। बुधबार ‘विद्युतीय चुलो राष्ट्रिय अभियान’को कार्यक्रममा राज्यमन्त्री सिंहले गरिव जनताको घरमा टिकाउ हुने खालको विद्युतीय चुल्हो पु¥याउनुपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्