दक्ष जनशक्तिहरु छन् तर सदुपयोग भएको छैन : परराष्ट्रमन्त्री पौड्याल काठमाडौँ । परराष्ट्रमन्त्री डा।विमला राई पौड्यालले अन्तर विषयगत मन्त्रालयको समन्वय नहुँदा समयमै पूरा गर्नुपर्ने परियोजनाहरु नसकिएको बताएकी छन्। शुक्रबार विश्व भोकमरी रिपोर्ट सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले कतिपय नीतिमा समस्या भएका कारण पनि समयमै सकिनुपर्ने कामहरु पूरा हुन नसकेको बताइन् । उनले नीति र बजेटहरुमा सरकारको समन्वयात्मक व्यवस्थापन हुन नसक्दा पनि समस्या आइरहेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्