सरकारलाई विश्वासको मत दिँदैमा कांग्रेस विपक्षीबाट कट्टा हुँदैन : रामनारायण विडारी काठमाडौं। राष्ट्रिय सभाका पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संविधानले विपक्षी दलको व्याख्या नगरेको बताएका छन्। शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।सरकारलाई सबै दलले समर्थन गर्नुलाई राजनीतिक दलहरुले विपक्षीरहित बनाउने उद्देश्यका साथ गरिएको व्याख्या भएको पनि उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्