नागरीकताबारे छानविन गर्ने पूर्ण अधिकार हामीमा छैनः दिनेशकुमार थपलिया काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनैपनि उम्मेदवारको नागरीकता सम्वन्धि सम्पूर्ण छानविन गर्ने अधिकार आयोगलाई नभएको बताएका छन्। शुक्रवार सञ्चारकर्मीहरुसँग निर्वाचनबारे छलफल कार्यक्रममा उनले देश हाँक्न आउने व्यक्ति गलत नागरिकतालाई सही हो भनेर आउँदैन भन्ने विश्वास लिने उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्