स्वदेशी उत्पादन र प्रविधिलाई प्राथमिकता नदिए विकास सम्भव छैन :चन्द्र ढकाल काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन नसकेको बताएका छन्। क्यान इन्फोटेक २०२३ को उद्घाटन समारोहमा नेपाल टेक्नोलोजी तथा डिजिटलाइट क्षेत्रमा धेरै नै अघि बढीसकेको भएपनि सरकारले नेपाली इन्जिनियरहरुले उत्पादन गरेका नयाँ सफ्टवेयरलाइ प्राथमिकता दिन नसकेको उल्लेख गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्