दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति रहन्छ : कुलमान घिसिङ काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रवन्ध निर्देशक घिसिङले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेको बताए। पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्