राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्न राप्रपा लागिरहन्छ :ध्रुबबहादुर प्रधान काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताएका छन् ।उपाध्यक्ष प्रधानले राजासंस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दू धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकिर गरे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्