बैंक तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रुपमा उदाएः पर्यटनमन्त्री किराती काठमाडौं, बैशाख १६। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बैंक तथा वित्तिय संस्था‘नयाँ शोषक’का रूपमा उदाएको बताएका छन्। होटल एशोशिएशन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्