३३ किलो सुनको पैसा विदेशमा लुकाएको छ : दुर्गा प्रसाईं काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंले नेपालमा चाँडै अमेरिकी सेना आउन लागेको बताएका छन्। शनिवार काठमाडौंको परिस डाँडामा पत्रकार सम्मेलनमा गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले नेपालका बैंकहरुले ३३ किलो सुनको पैसा दुबईको एस्कोडा ट्रेडिङ कन्सर्ट भन्ने कम्पनीमा हुण्डाइमार्फत वैधानिक रुपमा पठाएको प्रमाण आफूसँग रहेको जिकिर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्