काठमाडौं। सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि भोलि, १९ फागुनमा अस्पताल भर्ना हुने भएसँगै सोमबार र विहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज बोलाइएको थियो।

राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णयको कारण भने खुलाइएको छैन।

पूर्वमुख्यसचिव समेत रहेका पौड्याल ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ईमेलमार्फत् बयान लिएको थियो।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

" /> काठमाडौं। सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि भोलि, १९ फागुनमा अस्पताल भर्ना हुने भएसँगै सोमबार र विहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज बोलाइएको थियो।

राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णयको कारण भने खुलाइएको छैन।

पूर्वमुख्यसचिव समेत रहेका पौड्याल ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ईमेलमार्फत् बयान लिएको थियो।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

"> सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलायो: Dekhapadhi
सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलायो
काठमाडौं। सरकारले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पौड्याललाई फिर्ता बोलाउने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि भोलि, १९ फागुनमा अस्पताल भर्ना हुने भएसँगै सोमबार र विहीबार बस्दै आएको मन्त्रिपरिषद् बैठक आज बोलाइएको थियो।

राजदूत पौड्याललाई फिर्ता बोलाउने निर्णयको कारण भने खुलाइएको छैन।

पूर्वमुख्यसचिव समेत रहेका पौड्याल ललिता निवास जग्गा प्रकरणमा मुछिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ईमेलमार्फत् बयान लिएको थियो।

पौड्याल २०७३ कात्तिकमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्वपरराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेलाई राजदूतमा गरेको सिफारिस उल्ट्याउँदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले पौड्याललाई सिफारिस गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्