नेपाल-चीनबीच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर
<p>काठमाडौं । नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय समझदारी भएको छ । </p>
<p>नेपालको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा द्धिपक्षीय उच्चस्तरीय प्रतिनिधिमण्डको वार्तापछि आपसी सहयोगका विभिन्न विषयका समझदारी पत्रमा हस्ताक्षर भएको हो । </p>
<p>समझदारी पत्रमा टोखा– छहरे सुरुङमार्ग, रसुवागढी–काठमाडौं र तातोपानी–काठमाडौ सडक स्तरोन्नती, , मदन भण्डारी विश्व विद्यालयलगायत विषय समटिएका छन्। <br />
</p>
प्रतिक्रिया दिनुहोस्