पार्कर खेलाडी दिनेश सुनारको संघर्षको कथा आजभन्दा १८ वर्षअगाडि खोला किनारमा उफ्रिँदा “बाँदरजस्तो उफ्रिन्छ, कुन दिन मर्छ” भन्थे, तर मलाई त्यतिबेला थाहा थिएन यो एउटा पार्कर खेल हो भनेर। हलिउड फिल्म हेर्दा लाग्थ्यो, यो मान्छेले आफैले गर्न सक्छ। जब प्रहरीमा जागिर खाएँ र जिम्न्यास्टिकमा लागेँ, गिनिज बुकमा नाम लेखाउँछु भन्दा मलाई पागल भन्थे। म यो खेलमार्फत् नेपालीको शिर उच्च बनाउन चाहन्छु।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्