ओली समूह नेतृत्वको नेकपाको बृहत् आमसभा ड्रोन भिडियोसहित दरवारमार्गबाट प्रत्यक्ष प्रसारण लाखौँ सङ्ख्यामा कार्यकर्ताहरू आमसभामा सहभागी थिए। गाँउ-गाँउबाट आएका प्रर्दशनीकारीहरू निकै उत्साहित देखिएका थिए। तीन हजारको सङ्ख्यामा परिचालित भएका स्वयंसेवकहरूले भीडलाई संयन्त्रित गरेका थिए। कार्यक्रम सकेपछि त्यहाँ भएका फोहोर स्वयंसेवकहरूले सफा गरेका थिए। कम्युनिस्टको आचारसंहितामा अराजकता मिसिएको भन्दै प्रचण्डको आचरण ठीक नभएकोजस्ता कुराहरू नेताहरूको भाषणमा व्यक्त भएका थिए। अब ताजा जनादशेमा सबैलाई तयार रहन पनि बताइएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्