‘मुस्कान’ ले दिएको ५ सन्देश १) आत्मविश्वास २) सही आवाजको नीति नै परिवर्तनका लागि पर्याप्त हुन्छ। ३) एसिड आक्रमणमा परेकालाई हेर्ने सामाजिक दृष्टिकोणमै परिवर्तन ४) अवार्ड कामले जिताउँछ, उमेरले छेक्दैन। ५) अभियानसँगै आफ्नो उदेश्य पछ्याउन सिकौँ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्