ओलीले देखाए राजनीतिक संस्कारः जन्मदिनमा नेपाललाई ‘सरप्राइज फोन’ फागुन २३ गते माधवकुमार नेपालको जन्मदिन थियो। पार्टीका नेतादेखि कार्यकर्ता सबैले उनलाई जन्मदिनको शुभकामना दिएका थिए, तर प्रधानमन्त्री केपी शर्मा ओलीले बिहानै फोन गरेर नेपाललाई जन्मदिनको शुभकामना दिँदा उनी सरप्राइज भएका थिए। उनीलगायत धेरैलाई लागेको थियो प्रधानमन्त्रीले उनलाई जन्मदिनको दिन सम्झने छैनन्। यसलाई ओलीको राजनितिक संस्कार मान्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्