आजको जनसभाले प्रमाणित गरेको छ, मूल पार्टी यही हो : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले अझै पनि मूल पार्टी कुन भनेर कोही शंकामा छ भने “कठै बरा!” भनेर प्रचण्डलाई व्यङ्ग्य गरेका छन्। कम्युनिस्ट पार्टी देशको पार्टी र देशको स्वाधीनताको ठीक ढङ्गले प्रयोग गर्ने पार्टी रहेको बताए। नक्कली र सक्कली पार्टी छुट्टिएको समेत उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्