प्रधानमन्त्रीले फेरि भने, ‘माओवादीले समर्थन फिर्ता लिए पनि केही फरक पर्दैन’ राजनीति देशका लागि गर्ने हो, विकासका लागि, सकरात्मक परिवर्तनका लागि गर्ने हो। राजनीतिका लागि राजनीति गर्ने होइन। माओवादीले समर्थन लिनुभएको छैन। अविश्वास प्रस्ताव राखे पनि मलाई फरक पर्दैन तर देश विकासको लागि फरक पर्छ। कसैका अहं र स्वार्थका लागि देश बन्धक बनाउन हुँदैन। यसले राजनीतिलाई प्रदूषित गर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्