अहंकारीकाविरुद्ध, तानाशाहकाविरुद्ध बोल्न पाइन्छ : नेतृ झाँक्री प्रचण्ड-माधव समूहको नेकपाको कार्यक्रममा रामकुमारी झाँक्रीले ‘प्रतिगमन मुर्दावाद’ लिखित टि-सर्ट उतार्दै बोल्न पाइन्छ भन्दै मुखमा लगाएको टेप निकालेर फालेकी थिइन्। लोकतन्त्रमा नागरिकको बोल्न पाउने अधिकार हुन्छ भन्दै प्रतिगमनविरुद्ध बोल्न कसैले रोक्न नसक्ने उनले बताइन्। नागरिकको सार्वभौम अधिकारका लागि बोल्न नरोकिनेसमेत उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्