एसिया विरुद्धको घृणा बन्द गर्न अमेरिकालाई चेतावनी एसियाविरुद्धको घृणा बन्द गर्न अमेरिकालाई चेतावनी संयुक्त राज्य अमेरिकामा ‘रङ्गभेद र जातिवाद’का आधारमा घृणा बढेको भन्दै प्रदर्शनहरू भइरहेका छन्। एसियाली मूलका अमेरिकीमाथि बढ्दो आक्रमणको विरोधमा न्यूयोर्कलगायतका शहरहरूमा हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू उत्रेका हुन्। ती प्रदर्शनहरूमा ‘जातिवादी घृणा बन्द गर’ र ‘एसियालीविरुद्धको घृणा बन्द गर’जस्ता नारा लगाइएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्