बाघको आक्रमण बढ्दै, किन? बाघले प्रायः जङ्गलबाट बाहिर आक्रमण गर्दैन। प्रायः बाघ लजालु स्वभावको हुन्छ तर बाघको घनत्व वृद्धि हुँदा उनीहरूमा आक्रामकता वृद्धि हुन्छ। कसरी बाघको आक्रमणबाट बच्ने त? जङ्गलको विषयमा र बाघको स्वभावबारे जान्यौँ भने हामी सुरक्षित हुन सकिने बताउँछन्, वन्यजन्तु विज्ञ डा. नरेश सुवेदी।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्