नेपालमै पहिलोपटक युरोपियन अवधारणाको घर पुराना संरचना भएका ठाउँहरूलाई सदुपयोग गरेर पुरानै प्रविधिको नयाँ प्रयोग गरी सुविधायुक्त घर बनाउन सकिन्छ। उच्च स्तरको सुविधायुक्त घर थोरै क्षेत्रफलमा पनि बनाउन सकिने बताउँछन्, द अर्बन स्पेसका संस्थापक इ. विपिन गैरे। घरको संरचना बेग्लाबेग्लै भए तापनि ‘कम्फर्टयुक्त’ जोडिएका घरहरू बनाउन उक्त समूह लागिपरेको छ। इ. गैरे भन्छन्, “अबको भविष्य भनेको एपार्टमेन्ट नै हो, किनकि जग्गाको सीमितता हुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्